• Friday 9th of October 2026

नेपालको छैठौं विकेट गयो,२७ रन जोडेर आउट भए कुशल


  • धनकुटा खबर
  • .

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले छैटोँ विकेट गुमाएको छ । कुशल मल्ल २७ रन बनाएर आउट भएका हुन् ।

नेपालले १६.४ ओभरमा ६ विकेटको क्षतिमा ७८ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖