• Thursday 22nd of October 2026

एसईईमा विद्यार्थीहरुले राम्रो अंक ल्याएकाले विद्यालयमा सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । एसईईमा विद्यार्थीहरुले राम्रो अंक ल्याएकाले विद्यालयमा सार्वजनिक बिदा दिने क्रम बढिरहेको छ ।

काठमाडौंको पानी पोखरीस्थित भानुभक्त मेमोरियल स्कुलले एसईईमा आफ्ना विद्यार्थीहरुले राम्रो अंक ल्याएको सार्वजनिक बिदा दिएको हो ।

यो विद्यालयसँगै देशभरका राम्रो अंक ल्याउने विद्यालयहरुले यस्तो निर्णय गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖