• Thursday 22nd of October 2026

काठमाडौं आउँदै गरेको २५ जना सवार बस दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौं, असार १४ । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।

आज बिहानलिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडामा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । ‘बसमा २५ जना यात्रु सबार रहेका थिए ।

विस्तृत विवरण आउँन बाँकी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖