• Thursday 22nd of October 2026

यी हुन् विकल सुनार,जो एसईई पास भएको खबर सुन्न नपाउँदै पहिरोमा पुरिए


  • धनकुटा खबर
  • .

पोखरा । लमजुङ दोर्दी गाउँपालिका-९ स्याउत सुनार गाउँका विकल सुनार एसईई नतिजाको पर्खाइमा थिए । चैतमा परीक्षा दिएर बसेका १६ वर्षीय विकलले आफू पास पाएको खबर भने सुन्न पाएनन् ।

बिहीबार एसईईको नतिजा सार्वजनिक भयो । जनकल्याण माध्यमिक विद्यालय चिति तिलाहरबाट परीक्षा दिएका विकल २.८० जीपीएका साथ उत्तीर्ण भएका छन् ।

वर्षातसँगै आएको पहिरोले एक दिनअघिमात्र घरसहित उनलाई पनि बगायो । पहिरोमा परी उनका दाइ मिलन सुनार घाइते छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖