• Thursday 22nd of October 2026

खेतबाट फर्किदै गरेका युवकलाई सर्पले टोक्दा भयो मृत्यु


  • धनकुटा खबर
  • .

धनगढीः कञ्चनपुरमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयको सर्पले डसेर मृत्यु भएको हो।

हिजो (मंगलबार) साँझ पाण्डेयलाई सर्पले डसेर मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताए।

करिब ४१ वर्षीय पाण्डेय खेतमा काम गरेर घर आउने बेला सर्पले डसेर उनको मृत्यु भएको वडाअध्यक्ष रानाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖