• Saturday 28th of November 2026

मन्त्रिपरिषद्को बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

नियमित बैठक अन्तर्गत आज मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्न लागेको हो । आजको बैठकले मुख्य सचिव नियुक्त गर्न सक्ने बताइएको छ । 

बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै खाली भएको मुख्य सचिवमा तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेलको नाम चर्चामा रहेको छ । 
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖