• Thursday 8th of October 2026

तोकियो सन्दीप लामिछानेको तलब,मासिक कत्ति ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा राख्ने निर्णयसँगै अब उनले मासिक १ लाख तलब पाउने भएका छन् ।

बलात्कारको मुद्दा लागेसँगै सन्दीप विसं २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् ।

केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖