• Thursday 8th of October 2026

नेपालले पायो ११९ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । एसीसी महिला एसीया कपको लागि श्रीलंकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलभमेन्ट टिमबाट जितका लागि १ सय १९ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङ गरेको श्रीलंकाको टिमले २० ओभरमा १ सय १८ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖