• Saturday 28th of November 2026

मन्त्री चयनबारे कांग्रेसले गर्‍यो यस्तो निर्णय


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुनेसहितका तीनवटा निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुने, मन्त्री छान्दा समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖