• Thursday 8th of October 2026

भारतको नयाँ टी-२० कप्तान बने सूर्यकुमार


  • धनकुटा खबर
  • .

सूर्यकुमार यादव भारतको नयाँ टी-२० कप्तान बनेका छन् ।

भारतले श्रीलंकासँग हुने तीन टी-२० आई सिरिजको लागि ब्याटर सूर्यकुमारको कप्तानीमा टोली घोषणा गरेको हो ।

भारतले श्रीलंका भ्रमणमा समान तीन ओडीआई र टी-२० आई सिरिज खेल्दै छ ।

दुई साता अघि आईसीसी टी-२० विश्वकप २०२४ को उपाधी जितेसँगै कप्तान रोहित शर्माले टी-२० आईबाट सन्यास लिएका थिए ।

यस्तै शुभमन गिल उपकप्तान बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖