• Thursday 8th of October 2026

सन्दीप र दीपेन्द्रको टिमले टस जित्यो, दुबै जना प्लेईङ-११ मा


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी लिगमा नेपाली क्रिकेटद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भेनकुवर नाईट्सले टस जितेको छ ।

नाईट्सका कप्तान उस्मान ख्वाजाले टस जितेर बलिङ रोजेका हुन् ।

नेपालका क्रिकेटरहरु सन्दीप र दीपेन्द्रले प्लेईङ-११ मा मौका पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖