• Saturday 28th of November 2026

दुई सहसचिव सचिवमा बढुवा, दुई जनाको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । न्याय सेवा आयोगको बैठकले दुई सहसचिवको सचिवमा बढुवा सिफारिस गरेको छ ।

न्याय सेवातर्फका कानुन समुहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा सिफारिस भएका हुन ।

श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानून आयोगमा कार्यरत छन । त्यस्तै, बैठकले दुई सचिवको सरुवा गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानून मन्त्रालयमा सरुवा भएको छ भ्ने कानून मन्त्रालयमा कार्यरत फणिन्द्र गौतमको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖