• Saturday 28th of November 2026

पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौंमै अवतरण


  • धनकुटा खबर
  • .

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुन: काठमाडौंमै अवतरण भएको छ।

शुक्रबार पोखराका लागि उडेको उडान नं.६५५, कल साईन ९एन-एएमडीमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएको हो।
काठमाडौंमा सुरक्षित अवतरण गरिएसँगै यात्रुहरूलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖