• Saturday 28th of November 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको होटेलमा आगो लागेपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटको विपरीतमा रहेको सिटी होटेलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

नेपाल आयल निगम, विमानस्थल र काठमाडौँ महानगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको हो ।

होटेलको स्टोर रुममा आगलागी भएको बताइएको छ । आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖