• Thursday 8th of October 2026

रियलले जित्यो यूईएफए सुपर कप


  • धनकुटा खबर
  • .

काठमाडौं, साउन ३१ । यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ।

गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हराउदै रियलले उपाधि जितेको हो ।

खेलको ५९ औं मिनेटमा रियलका फेड भाल्भेरडेले पहिलो गोल गरेका थिए । लगत्तै एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपेपछि म्याड्रिडले कुनै गोल फर्काउन सकेन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖