• Wednesday 7th of October 2026

इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हरायो


  • धनकुटा खबर
  • .

एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हराएको छ ।

गएराति कार्डिफमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इंग्ल्यान्डलाई एक सय ९४ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्यान्डले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । त्यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो ।

पहिलो खेलमा अस्ट्रेलिया २८ रनले विजयी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖