• Wednesday 7th of October 2026

साफ यु-१७ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग १-० ले पराजित


  • धनकुटा खबर
  • .

काठमाडाैं । यु-१७ साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

भुटानको थिम्पुमा शनिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको हो । नेपाल आफ्नाे पहिलाे खेलमै हार ब्यहाेर्न वाध्य भएकाे छ ।

नेपाल रहेकाे समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालले पर्सी श्रीलंका र आगामी बुधवार भुटानसँग खेल्नेछ ।

समूह ‘ए’ मा भारत, बंगलादेश र माल्दिभ्स छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖