• Saturday 7th of November 2026
  • ट्रेण्डिङ :

उपसभापति अर्यालको चेतावनी : सरकारले मिडिया ट्रयाल नगरोस्


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको विषयमा सरकारले मिडिया ट्रायल बन्द गर्न चेतावनी दिएका छन् ।

आइतबार राति सञ्चारकर्मीहरूसँग पार्टी कार्यालयमा कुरा गर्दै उनले सरकारले मिडिया ट्रयाल गरेर गलत गरिरहेको बताए ।

‘मिडिया ट्रयाल गरेर सरकारले गलत काम नगरोस्‚’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖