रास्वपाका सभापति रवि लामिछानेले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताएका छन् ।
आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको बारे आक्रोश पोख्दै पार्टी कार्यालयमा आइतबार राति समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।