• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

मान्छे बेचेर राजनीतिमा आएको हैन‚ डराएर भागेको छैन


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको र नडराएको बताएका छन्। आइतबार राति पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै उनले आफूमाथि किन प्रहार भयो भइरहेको नबुझेको बताए ।

‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हो‚’ उनले भने ।

उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖