• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

ओली सरकारलाई घुँडा टेकाउन छठलगतै काठमाडौंमा राप्रपाका आन्दोलन


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आउँदै गरेको छठ पर्वलगत्तै आन्दोलनको तयारी भइरहेको बताएका छन् ।

आन्दोलनले वर्तमान सरकारलाई घुँडा टेकाएरै छाड्ने उनको चेतावनी छ ।

कार्यकर्तालाई आन्दोलनको भावी रणनीतिबारे प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जबराले आन्दोलनले आँधीबेहरी ल्याउने बताएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖