• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

१४३ डीएसपीको एकसाथ सरुवा


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीका १४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सोमबार १४३ डीएसपी र ४१ जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन्।

उक्त निर्णय अनुसार सरुवा भएका प्रहरी अधिकारीहरुको सूची प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖