• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

नेपाल प्रहरीका ४१ एसपी र १४३ जना डिएसपीको एकैपटक सरूवा


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।

प्रहरी महानिरीक्षक बसन्त पन्तको सोमबारको निर्णयानुसार एसपी र डिएसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरूवा भएकाहरूलाई असोजदेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖