• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

एमालेको सचिवालय बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज १५ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन्।

बैठक अहिले बिहान ११ बजे बस्ने तय भएको छ ।

बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖