• Wednesday 7th of October 2026

एनपीएल अक्सन: १५ लाखमा विराटनगर किंग्सल किन्यो प्रतिश जिसीलाई


  • धनकुटा खबर
  • .

काठमाडौं । मंसिरमा हुने नेपाल प्रिमियर लिगको लागि खेलाडीको अक्सन सुरु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खेलाडीको बोलकवल सुरु भएको हो ।

एनपीएलको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराण्डर प्रतिश जिसी विराटनगर किंग्समा आवद्ध भएकाछन् । उनी १५ लाखमा विराटनगर किंग्समा बिकेका हुन् ।

उनलाई किन्न ३ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा बिराटनगरले बाजी मारेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖