• Wednesday 7th of October 2026

अन्तिममा बिक्री भए शरद र विनोद


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग अक्सनमा दोस्रो चरणमा ७ खेलाडी न्यूनतम मूल्य १० लाख रुपैयाँमा बिक्री भएका छन् । पहिलो चरणमा नबिकेका शरद भेषावकरसहित ए ग्रेडका ७ खेलाडी दोस्रो चरणमा बिकेका हुन् ।

सबै टोलीले ए ग्रेडमा सुरुवातमा नबिकेका खेलाडी फ्रेन्चाइज टोलीले रोज्न पाएका थिए । विनोद भण्डारीलाई किन्न सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । सुदूरले लक्की ड्रमार्फत विनोदलाई पायो । समान १० लाखमा बिक्री भएका ७ खेलाडी यस प्रकार छन् ।

कमलसिंह ऐरी – चितवन राइनोज

राशिद खान- काठमाडौं गुर्खाज

किशोर महतो- जनकपुर बल्ट

दिलिप नाथ – पोखरा

बसिर अहमद – विराटनगर

विनोद भण्डारी – सुदूरपश्चिम

शरद भेषावकर- चितवन राइनोज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖