• Saturday 28th of November 2026

बजार खुल्ने वित्तिकै नेपालमा सुनको मूल्य बढ्ने निश्चित : २४ डलरले आज बढ्यो


  • धनकुटा खबर
  • .

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य २४ डलरले वृद्धि भएको छ । नेपाली बजारमापनि अब विदा सकिएर बजार खुल्ने वित्तिकै मूल्य बढ्ने निश्चित ।

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६५६ डलर कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०।३९ डलरले बढ्दै प्रतिऔंस ३१।५४ डलर कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖