• Wednesday 7th of October 2026

अमेरिकाविरुद्ध नेपालले लियो तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा अमेरिकाका आरोन जोन्स ३ रनमा रन आउट भएका हुन्।

यसअघि करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले ६ ओभरमा ३ विकेटको क्षतिमा २७ रन बनाएको छ।

नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖