काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।