• Wednesday 7th of October 2026

अमेरिकाविरुद्ध नेपालको ५० रन पूरा


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले ५० रन पूरा गरेको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले ८.२ ओभरमा १ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

नेपालका लागि कुशल भूर्तेल र अनिल साहले ब्याटिङ गरिरहेका छन्। यसअघि आसिफ शेख १ रनमा आउट भए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖