• Wednesday 7th of October 2026

नेपाल र अमेरिकाबीचको दोस्रो टी २० सुपर ओभरमा


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल र अमेरिकाबीचको दोस्रो टी २० खेलमा सुपर ओभरमा प्रवेश गरेको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा जितको लागि अन्तिम बलमा २ रनको आवश्यकता हुँदा जसदीप सिंह रनआउट हुँदा खेल टाई भएको हो।

यससँगै खेल सुपर ओभरमा प्रवेश गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖