• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

बालुवाटारमै बोलाए प्रधानमन्त्री ओलीले प्रचण्डलाई


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ कार्तिक । विपक्षी दलका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।

यसअघि दिउँसो ४ बजे सिंहदरबारमा गर्ने भनिएको भेटको समय र स्थानपनि सारिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय छ ।

प्रचण्ड जुम्लाबाट हिँडिसकेका छन् । तर, प्रधानमन्त्री ओलीले सिंहदरबारको भेटलाई बालुवाटारमा सारेका छन् । त्यसको लागि निर्धारित समयभन्दा आधा घण्ट पर कार्यक्रम सारिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖