• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

गगन थापा र चौथाइवालेबिच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबिच भारतको दिल्लीमा भेटवार्ता भएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलनमा भाग लिन त्यहाँ पुगेका महामन्त्री थापा र विदेश विभाग प्रमुख चौथाइवालेबिच बिहीबार भेटवार्ता भएको हो ।

पार्टी–पार्टीबिचको सम्बन्धको विषयमा कुराकानी हुनुको साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने विषयमा कुराकानी भएको बताइएका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖