• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

दोलखाको लामिडाँडा केन्द्रविन्दु भएर गयो भूकम्प


  • धनकुटा खबर
  • .

दोलखा । दोलखामा भूकम्प गएको छ ।

शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

नेपालका विभिन्न भूभागमा बेलाबेला भूकम्प जाने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖