• Tuesday 6th of October 2026

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा,उपाधिका लागि बंगलादेशसँग खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दाेस्राे सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

निर्धारित समयमा दुवै टोलील १-१ गोल गरेका थिए । अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖