• Tuesday 6th of October 2026

अमेरिकाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालको राम्रो सुरुवात


  • धनकुटा खबर
  • .

आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग २ मा संयुक्त राज्य अमेरिकाविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ।

टस हारेर डालासस्थित मैदानमा ब्याटिङ गरिरहेको नेपालले राम्रो सुरुवात गरेको छ।

ओपनरद्वय अनिल शाह र आसिफ शेख क्रिजमा छन्। १२ ओभर सकिँदा नेपालले ७५ रन बनाएर खेलिरहेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖