• Tuesday 6th of October 2026

पेनाल्टीमा चुके रोनाल्डो, किंग कपबाट बाहिरियो अल नासर


  • धनकुटा खबर
  • .

एजेन्सी । अल नासर किंग कप अफ च्याम्पियन्सको अन्तिम १६ बाट बाहिरिएको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।

मंगलबार राति घरेलु मैदान अल अवालमा भएको खेलमा अल नासरलाई अल तावनले १–० ले पराजित गर्‍यो ।

अल तावनको जितमा वाहिद अल अहमदले निर्णायक गोल गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖