काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ ।
खेल दशरथ रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।