• Tuesday 6th of October 2026

प्रितीले गरेको फलमा बंगलादेशको फितलो प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौं– साफ महिला फूटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध आक्रामक सुरुआत गरेको छ।

यद्यपि २२ गजभन्दा कम स्थानमा बंगलादेशले एउटा गोल गर्ने अवसर पाएको थियो, फलमार्फत। तर, मारिया मन्जाले फितलो प्रहार गरिन्।
उक्त फल मिडफिल्डर प्रिती राईले गरेकी थिइन्।

दशरथ रंगशालामा जारी फाइनल खेलमा दर्शकहरुले साम्बा भनेर हुटिङ गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖