काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेशलाई नेपालले गोल फर्काएसँगै एक-एकको बराबरी भएको छ । बंगलादेशले गोल गरेको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् ।