• Tuesday 6th of October 2026

साफ उपविजेता नेपाली महिला टीमलाई प्रधानमन्त्रीको ‘लञ्च’ सहितको निम्तो


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला फुटबल टोलीलाई बालुवाटार बोलाएका छन् ।

बिहान ११ बजे फुटबल टीम र अफिसियललाई लञ्चसहित बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साफ च्याम्पियनसिपको बुधबारको फाइनलमा नेपाल बंगलादेशसंग २-१ गोलले पराजित भएको थियो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनको बाबजुद नेपाली टोली उपाधिको इतिहास रच्नबाट वञ्चित भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖