• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रास्वपाले छठसम्म कास्की बाहेक अन्य जिल्लामा प्रर्दशन नगर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । सभापति रवि लामिछाने पक्राउको विरोधमा जारी आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टीले छठसम्मलाई स्थगित गरेको छ ।

रास्वपाले हाल लामिछाने हिरासतमा रहेको कास्कीमा भने आन्दोलनलाई निरन्तरता दिने बताएको छ । नेपालीहरूका चार्ड तिहार र छठलाई लक्षित गरेर कास्की बाहेककाको आन्दोलन रोकिएको हो ।

गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका थिए । त्यसलगत्तै रास्वपाले कास्की, काठमाडौं र देशका अन्य जिल्लामा आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖