• Sunday 29th of November 2026

हङकङ सिक्सेस: इङल्याण्डले नेपाललाई दियो ९८ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौँ – हङकङ सिक्सेस अन्तर्गत इङल्याण्डले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो ।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, विवेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖