• Tuesday 6th of October 2026

गुलशनको नाममा अनौठो कीर्तिमान, सोमपाललाई उछिन्दै बने यस्तो बलर


  • धनकुटा खबर
  • .

काठमाडौं । गुलशन झाले एकदिवसीय क्रिकेटतर्फ धेरै रन दिने नेपाली बलरको कीर्तिमान बनाएका छन् ।

अमेरिकामा जारी आईसीसी विश्वकप लिग-२ को खेलमा अमेरिकाविरुद्ध आजै भएको खेलमा उनले ८७ रन दिएर उक्त कीर्तिमान बनाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖