• Tuesday 6th of October 2026

२२ रनमै अलआउट भयो कुवेत, नेपालको लगातार दोस्रो जित, शीर्ष स्थानमा उक्लियो


  • धनकुटा खबर
  • .

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो जित निकालेको हो ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको लक्ष्य दिएको थियो ।

१३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै अलआउट भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖