• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

एमालेका महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई भ्रातृशोक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई भ्रातृशोक परेको छ । महासचिव पोखरेलका दाजु देवी पोखरेलको गएराति ७४ वर्षको उमेरमा निधन भएको हो ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको परिवारले जानकारी दिएको छ ।

उनको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖