• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

मानव तस्करीको आरोपमा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ कार्तिक । मानव तस्करीको आरोपमा लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अदालतबाट अनुमति लिएर नै प्रहरीले आज पक्राउ गरेको हो ।

विराटनगरमा पक्राउ परेपनि उनलाई अनुसन्धानको लागि काठमाडौं ल्याईने भएको छ । एमालेले भने हिजोमात्रै अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिसकेको छ ।

अधिकारीको मानव तस्करीसँगको साँठगाँठ खुलिसकेको कुरा मिडियामा छ्याप्छ्याप्ती आईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖