• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

मानव तस्करीमा पक्राउ परेका एमाले नेता अधिकारीलाई काठमाडौं ल्याईयो


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ कार्तिक । मानव तस्करी आरोपमा पक्राउ परेका एमालेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएको छ ।

विराटनगरमा पक्राउ परेका अधिकारीलाई प्रहरीले हवाई मार्गबाट काठमाडौं ल्याएको हो ।

उनलाई यति एयरलाईन्समार्फत काठमाडौँ ल्याइएको हो ।

यही प्रकरणमा प्रहरीले केही युवालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖