• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ।

सचिवालयका अनुसार बैठकमा नियमित एजेण्डाहरूमाथि छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖