• Saturday 28th of November 2026

मिनिट्रकले स्कुटीलाई ठक्कर दियो, चालक घाइते


  • धनकुटा खबर
  • .

कैलालीको धनगढीमा मिनि ट्रककाे ठक्करबाटस्कुटर चालक घाइते भएका छन ।

धनगढी उपमहानगरपालिका–१ चकमेली बजारस्थित से १ क ३८४ नम्बरको मिनी ट्रकले सुदूरपश्चिम प्रदेश ०१००९ प ५५९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटी चालक धनगढी–१ शिवनगर बस्ने ५८ वर्षीय लोकेन्द्र अवस्थीले घाइते भएका हुन ।

घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले ठक्कर दिने मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖